आयाशा पारा तेक्वान्दोको 'लेभल टू' प्रशिक्षक
१८ औं संस्करणको विश्व पारा तेक्वान्दोमा शाक्यले लेभल टू को कोचिङ कोर्स पुरा गरेकी हुन् ।
१८ औं संस्करणको विश्व पारा तेक्वान्दोमा शाक्यले लेभल टू को कोचिङ कोर्स पुरा गरेकी हुन् ।
वार्षिकोत्सवको तयारी पूरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुनेछ ।
सातदोबाटोमै बुधबारबाट ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सुरु भएको छ ।
५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।
निर्णायकका लागि विश्व तेक्वान्दोले नै छनोट गरेको खड्काले जानकारी गराए ।
प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीलाई स्पोर्ट्स सुज र जनही एक हजार रुपैयाँले पुरस्कृत गरे ।
उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी÷पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्राण्ड जुरीको भुमिका निर्वाह गरेका छन्।
६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।
प्रतियोगितामा पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।
जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मंगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गरेको छ ।
जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ ।