मनोजले मलेसिया ओपन खेल्ने
बुधबार, १५ भाद्र २०७९खेलपाटी संवाददाता
1661962211.jpg&w=3840&q=75)
काठमाडौं । मलेसिया ओपन तेक्वान्दोमा सहभागी हुन मनोज श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् ।
मनोजले पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा भीमबहादुर मोक्तान रहेका छन् ।
उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ गरे ।
मनोजले मलेसिया ओपन खेल्ने





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)




-1788059680773.webp&w=3840&q=75)


