बक्सिङमा मौसमको उडान
राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो ।
राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो ।
सेमिनारमा सहभागिता जनाएका अन्तराष्ट्रिय वान स्टार रेफ्रि रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार कोच दिपक महर्जन, राष्ट्रिय प्रक्षिक्षक कृष्ण सुनारसहितको नेपाली बक्सिङ प्राविधिक टोलीलाई संघले स्वागत गरेको हो ।
एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ ।
गण्डकीका गुरुङलाई हराउँदै ४ नम्बर प्राप्त गरेको मोहन विजयी भएका छन् ।
राखेपले आइतबार शर्मालाई बक्सिङको मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।
अर्मेनियाको राजधानी येरेभानमा भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
अर्मेनियाको राजधानी येरेभानमा सेप्टेम्बर २४ देखि २६ सम्म संचालन हुने अन्तराष्ट्रिय बक्सिङ संघको साधारण सभामा सहभागी जनाउन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको फाउण्डेशनले सुष्मालाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
छनोट अन्तर्गत मंगलबार भएको फाईनल खेलमा महिला ५० केजीमा भक्तपुरका अस्मिता दुवालले काभ्रेकी प्रतिष्ठा अर्याललाई ३-२ को स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको विशेष उपस्थिति छनौट प्रतियोगिता सुरु भएको हो ।
सन् २०१७ देखि जुलाई २२ तरिखलाई बक्सिङ दिवस मनाउदै आएको थियो । तर, सन् २०२१ देखि २२ जुलाईको सट्टा अगस्ट २७ लाई नियमित रुपमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने गरिन्छ ।