बक्सिङ रिङमा उत्रदै टाइसन र जोन्स
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।
बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई विदाई गरे ।
ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जर्जको एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका हुन् ।
पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।
सरिता देवीका श्रीमान थोबिया सिंहले सोमबार आफुहरुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
अमेरिकाको रिङ टिभी डटकमले बक्सिङका सुपर स्टार टाइसन र जोन्सबीचको भिडन्त सरेको जनाएको छ ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कने भएका छन् ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।