‘सबैका लागि टेनिस, सधैका लागि टेनिस’
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो प्रशिक्षण सुरु भएको हो ।
गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो प्रशिक्षण सुरु भएको हो ।
रुपन्देही जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।
बिहीबार क्वार्टरफाइनलको खेलमा प्रदीप र प्रणवले जित निकाल्दै अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
बुटवलमा जारी दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा मेन्स ओपनको क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
मंगलबार मेन्स सिंगलमा जित निकाल्दै निहाल र उर्गेनले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका समान ३२–३२ ब्वाइज–गल्र्स गरी ६४ खेलाडीको सहभागिता रहेको टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक विष्टले जनाएका छन् ।
माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नम्बर एक प्रदिप खड्का र पूर्व नेपाल नम्बर एक संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।
पोखरामा जारी २० औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शीर्ष वरियताका प्रदिप खड्काले दोस्रो जित निकालेका छन् ।
दुवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जितसंगै उनीहरुले आइटीएफको महत्वपूर्ण ३०–३० अंक प्राप्त गरेका छन् ।
नाडाल करिब एक वर्षपछि चोटबाट फर्किएका छन् । अस्ट्रेलियन ओपनले आफ्नो वेबसाइटमा सो जानकारी दिएको छ।
प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स, राजशाहीले आयोजना गरेको हो ।