केयस अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
केयसले सेमिफाइनलमा विश्व नम्बर एक अस्लेघ बार्टी वा जेसिका पुगेलाबीचको विजेताविरुद्ध खेल्नेछिन् ।
केयसले सेमिफाइनलमा विश्व नम्बर एक अस्लेघ बार्टी वा जेसिका पुगेलाबीचको विजेताविरुद्ध खेल्नेछिन् ।
काइया कानेपीसँग पराजित हुदै सावालान्का प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
ड्यानियल मेदभेदेभ अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कोर्नेट पहिलो पटक कुनै पनि मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।
आइतबार भएको खेलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभालाई हराउँदै बार्टीले क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई हराएर नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
जेसिका पेगुलाले पाँचौ वरीयताकी मारिया साकारीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिन् ।
मेलबर्नमा शनिबार डच खेलाडी बोटिक भान डीलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।
मेलबर्नमा शनिबार बिहान भएको खेलमा मोन्टेनेग्रोका डन्का कोभिनिचलाई हराएर हालेपले चौंथो चरणको यात्रा तय गरेकी हुन् ।
मेलबर्नमा शुक्रबार भएको तेस्रो चरणमा रुसी खेलाडी करिन खाचानोभलाई हराएर नाडालले चौथों चरणमा स्थान बनाएका हुन् ।
शुक्रबार भएको खेलमा इटालियन खेलाडी क्यामिला जियोर्जीलाई हराउँदै बार्टीले चौंथो चरणको यात्रा तय गरेकी हुन् ।
बेरेटिनीले कार्लोस अल्काराजलाई पराजित गर्दै चौथों चरणमा प्रवेश गरे ।