केयस अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकाकी म्याडिसन केयस अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेकी छन् ।
केयसले बारबोरा क्रेचकिकोभालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकी हुन् ।
केयसले फ्रेन्च ओपन च्याम्पियन क्रेचकिकोभालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
केयसले सेमिफाइनलमा विश्व नम्बर एक अस्लेघ बार्टी वा जेसिका पुगेलाबीचको विजेताविरुद्ध खेल्नेछिन् ।
#अष्ट्रेलियन ओपन











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


