शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Bhat Bhateni Supermarket Ad
फेरिएका भुमिका, बदलिएको जिम्मेवारी

फेरिएका भुमिका, बदलिएको जिम्मेवारी

घरेलु फुटबलमा पुलिस सफल क्लब हो । सिनियर टोलीबाट घरेलु फुटबलमा राम्रो प्रभाव छाडेको पुलिसले उमेर समुहका प्रतियोगितामा खासै राम्रो नतिजा निकाल्न सकेको छैन ।

By नमीन ढकालशुक्रबार, साउन ३, २०७६
Read more →
खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !

खेलाडीका दुख : उपचार नपाउँदा 'ब्यानर'को साहारा !

ललित स्मृति यू–१८ प्रतियोगिताको चौथो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ । कमै मात्र दर्शक देखिने प्यारापिटमा सदाझै मंगलाबार पनि पातलै दर्शक देखिन्थ्यो ।

By नमीन ढकालबुधबार, असार २५, २०७६
Read more →
ओली, सिलवाल अनि सदस्य सचिव !

ओली, सिलवाल अनि सदस्य सचिव !

राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।

By हिम बिक्रम केसीमंगलबार, असार २४, २०७६
Read more →
'डाक्टरी' पढ्ने क्रिकेटर !

'डाक्टरी' पढ्ने क्रिकेटर !

ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।

By विश्वास थापाशनिबार, असार २१, २०७६
Read more →
आर्मीको 'ब्यारेक'मा एन्फाको ग्रासरुट फुटबल

आर्मीको 'ब्यारेक'मा एन्फाको ग्रासरुट फुटबल

शनिबार धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर एन्फाले ग्रासरुट फुटबलको औपचारिक सुभारम्भ गरेको हो ।

By सन्जिब कुमार साहशनिबार, असार २१, २०७६
Read more →
ब्रिगेडलाई साख जोगाउने चुनौती !

ब्रिगेडलाई साख जोगाउने चुनौती !

तर सबैको अनुमान गलत सावित भयो । ललित स्मृतिको तेस्रो संस्करणको उपाधि ब्रिगेड ब्वाईजले जित्यो । उपाधिमा ह्याट्रिक गर्ने आर्मीको लक्ष्यमा ब्रिगेडका अनुप गुरुङ तगारो बने । उनैले फाईनलमा ब्रिगेडका लागि विजयी गोल गरे ।

By नमीन ढकालमंगलबार, असार १७, २०७६
Read more →
एएफसी कपमा कहाँ चुक्याे मनाङ ?

एएफसी कपमा कहाँ चुक्याे मनाङ ?

नेपाली क्लबको प्रतिनिधित्व गर्दै एएफसी कप खेलेको मनाङले जित विहिन हुँदै प्रतियोगिताको अन्त्य गर्यो । होम एण्ड अवेका आधारमा ६ खेल खेल्दा मनाङले एक जित समेत निकाल्न सकेन ।

By नमीन ढकालशनिबार, असार १४, २०७६
Read more →
मेहनतले बनेका क्रिकेटर

मेहनतले बनेका क्रिकेटर

सामान्य परिवरमा हुर्केका ललित नारायण राजवंशी सानै देखि क्रिकेट हेर्दा रहेछन् । काका, फुपाजु लगायत अन्य सदस्य पनि खेलप्रेमी रहेका कारण घरमा क्रिकेटमा माहोल हुने भैहाल्यो । विराटनगरमा हुर्किएका उनलाई क्रिकेट खेल्ने स्थानको कमी त भएन तर खेल्ने सामाग्रीको अभाव सधै हुने गर्दथ्यो ।

By विश्वास थापाशनिबार, असार ७, २०७६
Read more →
माझी औंला देखाउनेको गद्दारी !

माझी औंला देखाउनेको गद्दारी !

सारीले सन् २०१५ देखि २०१८ सम्म नेपोली सम्हाले । त्यति बेला पनि नेपोली र युभेन्ट्सको यही प्रतिद्वन्द्वीता सीमाको हदसम्म पुगेको थियो । त्यही बेला त हो, सारीले युभेन्ट्सका समर्थकलाई रिसमा माझी औंला देखाएको । रिस थाम्न नसकेपछि सारीले यत्तिको नचाहिंदो काम पनि गरे ।

By खेलपाटी संवाददाताशनिबार, असार ७, २०७६
Read more →
राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?

राखेप सदस्य–सचिवको दौड सुरु, को को दाबेदार ?

सदस्य सचिव बिशुद्व राजनीतिक नियुक्ती हो । सदस्य सचिवको नियुक्तीको अधिकार राखेपका अध्यक्ष रहेका खेलुकद मन्त्रालयका नेतृत्वकर्तालाई हुने गर्छ । तर खेलकुदबाट देशैभर ‘सफ्ट’ राजनीतिक गतिविधि सञ्चालन गर्न सकिने भएकाले सत्ताधारी दलका शीर्ष नेताले नियुक्तीमा ‘बिशेष’ चासो देखाउने गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०७६
Read more →
अब ‘कमेन्टेटर’ ममता !

अब ‘कमेन्टेटर’ ममता !

कलेज पढ्ने बेला उनी ‘कमर्स’ संकायमा भर्ना भएकी थिईन । तर बुवाले थाहा नपाउने गरि ‘फ्याकल्टी’ परिवर्तन गरिदिए । पछि उनले बुवालाई गएर सोधेकी थिईन, किन यस्तो गर्नु भा भनेर ?

By विश्वास थापाशुक्रबार, जेठ २४, २०७६
Read more →
केल्मीको नक्कली फुटबल जर्सी बजारमा !

केल्मीको नक्कली फुटबल जर्सी बजारमा !

फुटबल टिमको आधिकारिक जर्सी उत्पादन गर्दै आएको केल्मीका नक्कली जर्सी बजारमा खुलेयाम बिक्री वितरण भईरहेको भेटिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १८, २०७६
Read more →
LiNing Ad
PreviousPage 44 of 48Next