मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेलपाटी विशेष

Bhat Bhateni
फुटबललाई दाग लगाउने खेल

फुटबललाई दाग लगाउने खेल

प्लेअफको रस्साकस्सीमा ललितपुर सिटी एफसी र विराटनगर सिटी एफसी मैदानमा थिए । प्लेअफमा पुग्न दुवै टिमलाई जितको विकल्प थिएन ।

By नमीन ढकाल5/9/2021
Read more →
विवादको घेरामा रेफ्री

विवादको घेरामा रेफ्री

उनले विराटनगरका पेड्रो मान्जीले गरेको गोलका विषयमा रेफ्रीले गरेको निर्णयलाई लिएर प्रश्न उठाएका थिए । उनले प्रतियोगितामा स्तरीय रेफ्रीको अभाव रहेको बताए ।

By खेलपाटी संवाददाता5/8/2021
Read more →
फरक भूमिकामा सुजल

फरक भूमिकामा सुजल

अक्सनमा धेरै क्बलको रोजाइमा परेको सुजल गोलाप्रथाबाट पोखरा थन्डर्समा पुगे । १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कप्तान सुजल पोखरा थन्डर्समा अनुबन्ध भए ।

By दिपेश तिमल्सिना5/6/2021
Read more →
फ्रेन्चाईज फुटबलको डर !

फ्रेन्चाईज फुटबलको डर !

तत्कालिन समय क्रिकेटको चर्चा उत्कर्षमा थियो । फ्रेन्चाईज क्रिकेटले बजार पिटेको थियो । एन्फा अध्यक्ष शेर्पा समेत त्यसबाट लोभिएका थिए । उनी क्रिकेटमा सफल बनेको फ्रेन्चाईज फुटबलमा प्रयोग गर्न चाहन्थे । भेटघाटको अन्त्यमा शेर्पाले फुटबलमा आउन चौधरीलाई आग्रह गरे ।

By हिम बिक्रम केसी5/2/2021
Read more →
काठमाडौंलाई राहत, अरुलाई आहत

काठमाडौंलाई राहत, अरुलाई आहत

एनएसएलका निर्देशक श्रियन्स कार्कीले फिफाको नियम अनुसारनै समय पुर्र्याएर तालिका सार्वजनिक गरेको बताएका थिए । उनले फिफाको नियम अनुसार ४८ घण्टा समय छुट्टाएर खेल तालिका सार्वजनिक गरेको बताएका थिए । उनको जिकिर थियो, छोटो समयका कारण धेरै समय ग्याप राख्न सकिएन ।

By दिपेश तिमल्सिना5/1/2021
Read more →
रंगशालाका छाना उड्न थाले !

रंगशालाका छाना उड्न थाले !

७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त रंगशालाको पुननिर्माण गरिएको थियो ।

By नमीन ढकाल4/26/2021
Read more →
दर्शक विहीन खेलकुदको अर्थ

दर्शक विहीन खेलकुदको अर्थ

खेलकुद क्षेत्र विगत एक वर्ष अघिदेखि थलिएको छ । कोरोना संक्रमण सुरु भएसंगै ७७ सालको चैतमा सरकारले लकडाउन गर्यो । देश ठप्पै भयो । खेलकुद अछुतो रहेन । रंगशाला र मैदानमा ताला लागे । खेलाडी घरमै थन्किए । कति त संक्रमित भए ।

By खेलपाटी संवाददाता4/21/2021
Read more →
खेलकुद महासंघमा ओली पक्षको समानान्तर कमिटि बन्दै

खेलकुद महासंघमा ओली पक्षको समानान्तर कमिटि बन्दै

एमालेभित्रको अन्तरविरोध चर्किदै जादाँ पाटी अध्यक्ष ओली पक्षले खेलकुद महासंघमा समानान्तर कमिटि गठन गर्ने भएका हुन् । एमालेभित्रको अन्तरविरोध चर्किदै जादाँ पाटी अध्यक्ष ओली पक्षले खेलकुद महासंघमा समानान्तर कमिटि गठन गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाता4/18/2021
Read more →
वर्षभरी व्यस्त हुनेछ खेलकुद

वर्षभरी व्यस्त हुनेछ खेलकुद

वर्षभरी गतिविधि गरिरहने फुटबलले ७६ सालमै बाँकी रहेका कार्यक्रम सम्पन्न गर्यो । क्रिकेट र भलिबलले केही घरेलु प्रतियोगिता गर्न भ्याए । सामान्यतया खेल स्पर्धामा घम्साघम्सी भैहाल्छ । दर्शक हुने भैहाले । कोरोनाका कारण दुरी कायम गर्नुपर्ने बाध्यता । ठुला खेल स्पर्धा खासै भएनन् ।

By खेलपाटी संवाददाता4/17/2021
Read more →
वर्ष समिक्षा – खेलकुदको चिरहरण

वर्ष समिक्षा – खेलकुदको चिरहरण

तर वर्ष २०७७ लाई लिएर नेपाली खेलकुदको समिक्षा गर्न बसियो भने यो शब्दको औचित्य पुष्टि गर्न सकिने प्रसस्त आधार छन् ।

By खेलपाटी संवाददाता4/13/2021
Read more →
एक दौडले बदलेको जिन्दगी

एक दौडले बदलेको जिन्दगी

मेक्सिको सिटीमा हुर्केकी उनी यसअघि कहिल्यै खेलकुदमा संलग्न भएकी थिइनन् । तर, अहिले उनी नियमित रूपमा आफ्नो सामान्य स्वास्थ्यका लागि ट्रयाकको वरिपरि घुमफिर गर्दैछिन् ।

By खेलपाटी संवाददाता4/11/2021
Read more →
जब होटलबाट खेलाडी गायब भए

जब होटलबाट खेलाडी गायब भए

अफ्रिकन रुट्स आहा रारा खेल्नै नेपाल आएको हो । साहारा क्लब पोखराले प्रतियोगितालाई अन्तराष्ट्रिय चिनारी दिन विदेशी टिमको रुपमा अफ्रिकन रुट्सलाई सामेल गराएको हो ।

By खेलपाटी संवाददाता4/10/2021
Read more →
PreviousPage 30 of 46Next