शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

गल्फ

Bhat Bhateni Supermarket Ad
सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    

सुबाशलाई हराउँदै भारतका सुमित च्याम्पियन    

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १७, २०८०
Read more →
नेपाललाई स्वर्ण

नेपाललाई स्वर्ण

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र सदभाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार  ७-अन्डर १ सय ३७ स्कोर जोडे ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १६, २०८०
Read more →
नेपाल गल्फ संघको अध्यक्षमा पुन: घले

नेपाल गल्फ संघको अध्यक्षमा पुन: घले

संघको छैटौं साधारणसभाले घलेको अध्यक्षमा १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान 

सुबाश विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान 

मेलबर्नमा सुबाशले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ३०, २०८०
Read more →
बानियाँलाई टर्किस एयरलाइन्स वर्ल्ड गल्फको उपाधि

बानियाँलाई टर्किस एयरलाइन्स वर्ल्ड गल्फको उपाधि

गोकर्ण गल्फ क्लबमा आइतबार ४० स्टेबलफोर्ड अंक जोड्दै बानियाँले उपाधि जितेका हुन् । प्रदीप केसी उपविजेता र चन्द्र कुमार लिम्बु तेस्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
टर्किस एयरलाइन्स वर्ल्ड गल्फ आइतबार

टर्किस एयरलाइन्स वर्ल्ड गल्फ आइतबार

आयोजक टर्किस एयरलाइन्सले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार हुने जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १३, २०८०
Read more →
सञ्जयलाई बाह्रखरी गल्फ, जिते सुनको बल

सञ्जयलाई बाह्रखरी गल्फ, जिते सुनको बल

काठमाडौंको गोकर्ण गल्फ क्लब सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ९, २०८०
Read more →
सुबाशलाई उपाधि

सुबाशलाई उपाधि

प्रो सञ्जय लामालाई चार स्ट्रोकले हराउँदै सुबाश लगातार दोस्रो पटक टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ७, २०८०
Read more →
सुबाश शीर्ष स्थानमा

सुबाश शीर्ष स्थानमा

गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले आज ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०-अन्डर‌ २ सय ६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पारे।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ६, २०८०
Read more →
सञ्जय र सद्भाव शीर्ष स्थानमा

सञ्जय र सद्भाव शीर्ष स्थानमा

गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्य सद्भावले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
पहिलो दिन सञ्जयलाई अग्रता

पहिलो दिन सञ्जयलाई अग्रता

गोकर्ण गल्फ क्लबमा पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्ष स्थानमा रहेका हुन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख ४, २०८०
Read more →
सुर्य नेपाल एनपीजीए टुर भोलिबाट

सुर्य नेपाल एनपीजीए टुर भोलिबाट

नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ  ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ३, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 7 of 24Next