सुर्य नेपाल एनपीजीए टुर भोलिबाट
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।
बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ९ गते हुने जनाएको छ ।
बिहीबार १-अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३-अन्डर २ सय १ सहित शीर्ष स्थानमा उक्लिएका हुन्।
उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि समग्रमा २अन्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा छन्।
४-अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन्। भुवन नगरकोटी र दीपक थापा मगरले २-अन्डर ६६ मा संयुक्तरुपमा तेस्रो स्थान बाँडे।
अन्तिम दिन २-अन्डर ७० स्कोर गर्दै समग्रमा २३-अन्डर २ सय ६५ मा उपाधि जितेका हुन्। यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२-होलको स्कोरको रेकर्ड समेत बराबरी गरे।
३-अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ उनी शीर्ष स्थानमा रहन सफल भएका हुन् ।
११-अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन्।
भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्ष स्थानमा रहन सफल भएका हुन्।
७२ होलको प्रतियोगिता शुक्रबारसम्म हुनेछ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।
पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् ।