पहिलो दिन भुवनलाई अग्रता
पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे।
पोखरा स्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा भुवनले सञ्जय लामा र एमेच्योर खेलाडी प्रज्वल गुरूङलाई तीन स्ट्रोकले पछि पारे।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिने छन् ।
टाइगरले पीजीए टुर अन्तर्गत लस एन्जल्समा हुने जेनेसिस इन्भाईटेसनल गल्फ खेल्ने भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको ३६ होलको फाइनलमा १३ औं वरीयताका रमेश अधिकारीलाई ७/६ ले हराउँदै दिनेश च्याम्पियन बनेका हुन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३ औं वरीयताका रमेश अधिकारीले १० औं वरीयताका भुवन कुमार रोक्कालाई २/१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे।
फुटबल खेल जीवनबाट गत महिना सन्यास घोषणा गरेका बेलले आफुले गल्फको प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् ।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुने जनाएको छ ।
पार-७० को धरान गल्फ क्लबको कोर्समा बिहीबार १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित शुक्रले उपाधि जित्न सफल भएका छन् ।
पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले बोगी रहित ६-अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अन्डर १ सय ३० को सानदार स्कोर बनाए।
पार-७० को धरान गल्फ क्लबको कोर्समा उनले ५-अन्डर ६५ को कार्ड तयार पारे।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।