बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटसल

Bhat Bhateni
ढुकु फुटसल र कुमारी फुटसलको जित

ढुकु फुटसल र कुमारी फुटसलको जित

मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टरमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरल पराजित गर्यो ।

By खेलपाटी संवाददाता1/25/2020
Read more →
न्यु समिटको विजयी सुरुआत

न्यु समिटको विजयी सुरुआत

शुक्रबारका अन्य खेलमा साइपलले ह्वाइट हाउसलाई १–०, रोयल्टीले भेनसलाई १–० र विट्स लिबर्टीलाई २–१ ले हराए ।

By खेलपाटी संवाददाता1/24/2020
Read more →
महिला प्रिमियर लिग फुटसल शनिबारबाट

महिला प्रिमियर लिग फुटसल शनिबारबाट

आयोजक वि युनाइटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो ।

By खेलपाटी संवाददाता1/17/2020
Read more →
लुम्बिनी इन्टर कलेज फुटसल माघ दोस्रो साता

लुम्बिनी इन्टर कलेज फुटसल माघ दोस्रो साता

लुम्बिनी कलेजको आयोजनामा प्रतियोगिता माघको दोस्रो साता हुने पक्का भएको हो ।

By खेलपाटी संवाददाता1/15/2020
Read more →
दाङमा जिल्ला स्तरीय फुटसल हुने

दाङमा जिल्ला स्तरीय फुटसल हुने

मुनाल क्लब तुलसीपुर उप–महानगरपालिका वडा नं ४ को आयोजनामा हुने प्रतियोगिता माघ ३ र ४ गते हुनेछ। प्रतियोगिता तुलसीपुरको द लेजेण्ड फुटसल ग्राउन्डमा हुुनेछ ।

By खेलपाटी संवाददाता1/2/2020
Read more →
जेम्सलाई फुटसल उपाधि

जेम्सलाई फुटसल उपाधि

युरो स्कुलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजित गर्यो । प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।

By खेलपाटी संवाददाता12/23/2019
Read more →
ग्रीनतारालाई उपाधि

ग्रीनतारालाई उपाधि

ब्राइट जोन स्कुलको फुटसल मैदानमा भएको फाइनलमा लिबर्टी एकेडेमीलाई ४-३ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

By खेलपाटी संवाददाता12/16/2019
Read more →
ग्रीन गोदावरी पिएफएलाई उपाधि

ग्रीन गोदावरी पिएफएलाई उपाधि

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आइतबार भएको फाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई ९–४ ले हराउँदै ग्रीन गोदावरीले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाता12/15/2019
Read more →
लिबर्टी र त्रिकोण एकेडेमी सेमिफाइनलमा

लिबर्टी र त्रिकोण एकेडेमी सेमिफाइनलमा

ब्राइट जोन स्कुलको फुटसल मैदानमा शनिबार नेप्स एकेडेमीलाई ३-१ गोल अन्तरले हराउदै लिबर्टी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाता12/14/2019
Read more →
लिबर्टी एकेडेमी क्वाटरफाइनलमा

लिबर्टी एकेडेमी क्वाटरफाइनलमा

ब्राइट जोन स्कुलको फुटसल मैदानमा शुक्रबार बाल संसार स्कुललाई ६-० गोल अन्तरले हराउदै लिबर्टी क्वाटरफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाता12/13/2019
Read more →
लिबर्टी एकेडेमीको विजयी सुरुवात

लिबर्टी एकेडेमीको विजयी सुरुवात

लिबर्टीले टाइमलाइन इन्टरनेसनल स्कुललाई टाईब्रेकरमा ६-५ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाता12/12/2019
Read more →
अन्तर विद्यालय फुटसल हुने

अन्तर विद्यालय फुटसल हुने

एन प्याब्सन गोकर्णेश्वर नगर कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बिहिबारबाट सुरु हुने जनाएको हो ।

By खेलपाटी संवाददाता12/10/2019
Read more →
PreviousPage 31 of 44Next