'हल अफ फेम' फुटसल एक हप्ता सर्यो
आवश्यक तयारी नपुगेको भन्दै आयोजक ख्वोपा फुटसल प्रालीले प्रतियोगिता सहितको कार्यक्रम एक हप्ताका लागि सारिएकाे जनाएकाे छ ।
आवश्यक तयारी नपुगेको भन्दै आयोजक ख्वोपा फुटसल प्रालीले प्रतियोगिता सहितको कार्यक्रम एक हप्ताका लागि सारिएकाे जनाएकाे छ ।
बौद्धको ले हिमालय फुटसलमा हुने प्रतियोगितामा उप्पर डोल्पाका तीन गाउँपालिकाका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
वालिङमा शनिबार भएको फाइनल खेलमा टिम वालिङ फुटसललाई ३-० गोल अन्तरले पराजित गर्दै भाइखलकले उपाधि जितेको हो ।
एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो ।
ख्वोपा फुटसलको आयोजनामा हुन लागेको कार्यक्रममा खुल्ला फुटसल सहित सामाजिक र खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न ५ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फुटसलको 'ए' डिभिजन लिग पोखरामा हुने जनाएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले सोमबार सार्वजनिक सूचना निकालेको हो ।
प्रतियोगिता भूमि फुटसल एरिनामा हुनेछ ।
भक्तपुरको ख्वोपा फुटसल प्रालिको आयोजनामा हुने प्रतियोगिता माघ ३० देखि फागुन १ गतेसम्म संचालन हुनेछ ।
शनिबार भएको उपाधि भिडन्तमा ब्रदर्श युनाईटेडलाई पराजित गर्दै ढुकुले उपाधि उचालेको हो ।
शुक्रबार भएको उद्दघाटन खेलमा आयोजक सोल्टी ११ लाई २–० ले पराजित गर्दै डाउनटाउनले सुखद सुरुवात गरेको हो ।