ए वान फुटसल दोश्रो चरणमा
एन्जल्स हार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले पराजित गर्यो ।
एन्जल्स हार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा ए वान फुटसल ‘ए’ ले एसएफसीलाई ५–० गोलले पराजित गर्यो ।
खुमल्टारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा भएको फुटसल फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित गर्यो ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्वस्तीश्री गुरुकुल विद्यालयको फुटसलमा शनिबार भएको फाइनलमा धादिङ फोटोपत्रकार टिमलाई ४-२ गोल अन्तरले हराउँदै हाम्रो फुटसलले उपाधि जितेको हो ।
युनिक ब्रोदर्स युनाइटेडको आयोजनामा हुन लागेको प्रतियोगितालाई अल्फान्जो रिसोर्टले प्रायोजन गर्ने टुङ्गो लागेको हो ।
लमजुङ जिल्लाको बेसीशहरस्थित लमजुङ फुटसलमा सोमबार भएको फाइनलमा मिनाम लाङघलीलाई ३-० ले हराउँदै एक्स-गोर्खा च्याम्पियन बनेको हो ।
आयोजकले सोमबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता साउन १४ गते हुने जानकारी गराएको छ ।
लमजुङ फुटसलमा आइतबार समूह 'क' बाट बा.घे.ता लमजुङ समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।
चितवन भरतपुरस्थित दिव्यनगरमा आयोजना हुने प्रतियोगिता असार १७ देखि २० गतेसम्म हुनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षकले ट्रफी र मेडल प्राप्त गर्नेछ ।
युनिक ब्रोदर्स युनाईटेडको आयोजना हुने प्रतियोगिता असार २४ देखि २६ गतेसम्म हुनेछ ।
किङ्ग चाङ्ग्या गुरुङ च्यारिटी फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता असार १३ देखि २३ सम्म आयोजना हुनेछ ।