इन्टर कलेज पब्लिक हेल्थ फुटसल हुने
पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीको सहभागीता रहने प्रतियोगिता महिला र पुरुषको हुनेछ ।
पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीको सहभागीता रहने प्रतियोगिता महिला र पुरुषको हुनेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा हुने प्रतियोगिता भदौ ३ र ४ गते हुनेछ।
प्रतियोगिता आगामी भदौ १७ गते आयोजना हुने अयोजकले जनाएको छ ।
शनिबार भएको प्रतियोगिताको खेलमा वारियर्स एफसीले ढुक फुटसललाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको खेलपाटीले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।
पोखरा लेकसाइडस्थित लेकसाइड एरिना फुटसलमा आयोजना हुने प्रतियोगिता साउन २८ गते हुनेछ ।
एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बस्ने जनाएको छ । बैठक बिहान ७ बजे सुरु हुनेछ।
प्रतियोगिता एलाइट स्पोर्ट्स ट्रेनिङ सेन्टर नक्खुडोल भैसेपाटीमा आयोजना हुनेछ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार आयोजना भएको मैत्रीपूर्ण खेलमा एनएसजेएफले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्यो ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नमुनाले मनासलु वल्र्ड कलेजलाई ३–१ गोलले पराजित गर्यो ।
एन्जल्स हार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा बीवाइसी, कृजल एफसी, कथालय, शान्तिनगर फुटसल, एबीसी, अनुशासित ब्वाइज क्लब, सुजन एफसी र भाइरस एफसीले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।