क्लब विश्वकपमा फ्लुमिनेन्सको पहिलो जित
ब्राजिलको फ्लुमिनेन्सले फिफा क्लब विश्वकपमा पहिलो जित हात पारेको छ।
ब्राजिलको फ्लुमिनेन्सले फिफा क्लब विश्वकपमा पहिलो जित हात पारेको छ।
भ्यालेन्टिन कार्बोनीले इन्जुरी टाइममा निर्णायक गोल गर्दै इन्टर मिलानलाई क्लब विश्वकपको आइतबार बिहानको खेलमा उरावा रेड डायमन्ड्सविरुद्ध २–१ को जित दिलाए।
साफ यु–२० महिला च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ।
फ्लामेङ्गो नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। क्लब विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी टोली ९ खेलमा अपराजित छन्।
एन्जल डि मारिया र लियान्द्रो बारेरोले समान दुई गोल गरेसँगै बेन्फिकाले क्लब विश्वकपअन्तर्गत शनिबारको खेलमा अकल्यान्ड सिटीलाई ६–० ले पराजित गरेको छ।
दक्षिण कोरियाको शीर्ष फुटबल लिग के लिगमा २६ वर्षदेखि रहँदै आएको विदेशी गोलकिपरको प्रतिबन्ध अन्त्य गरिएको छ।
बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई १–० ले स्तब्ध पारेको छ।
प्रतीक्षा चौधरीलाई पहिलोपल्ट समेट्दै नेपालले उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानलाई देखाउँदै क्लब लाइसेन्सका लागि सिफारिस गर्दै आएको थियो। तर, यसपल्ट भने त्यो जुक्ति काम लाग्न सकेन र ‘ए’ डिभिजनका क्लब लाइसेन्सविहीन हुनुपर्यो।
पाब्लो बारियोसको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले क्लब विश्वकपमा सिएटल साउन्डर्सलाई ३–१ ले पराजित गरेको छ।
पाल्मेइरसले क्लब विश्वकपको खेलमा अल–अहलीविरुद्ध २–० को जित निकालेको छ। वेस्साम अबु अल्लीले आत्मघाती र जोसे लोपेजले दोस्रो गोल गर्दै ब्राजिलियन टोलीलाई तीन महत्त्वपूर्ण अंक दिलाए।
लिओनल मेसीले क्लब विश्वकपको पहिलो संस्करणमा पहिलो गोल गरेपछि इन्टर मियामीले बिहीबार दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।