मंगलबार, २९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता
एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल
mustang rice ad

काठमाडौं। हंगेरी मिडफिल्डर डोमिनिक स्जोबोस्लाईले एक सानदार गोलसँगै ठूलो गल्ती पनि गरेपछि लिभरपुलले तेस्रो श्रेणीको बार्न्स्लीलाई ४–१ ले पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।

सोमबार एनफिल्डमा भएको खेलपछि लिभरपुलले घरेलु मैदानमै प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटन एन्ड होभ एल्बियनसँग भेट पक्का गरेको हो। खेलको नवौं मिनेटमै स्जोबोस्लाईले लामो दूरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा लिभरपुलले अग्रता लियो।

यसअघि खेलको पहिलो ३० सेकेन्डमै बार्न्स्लीका डेभिस केइलर–डनको हेडर पोस्टमा ठोक्किएको थियो। ३६औं मिनेटमा एफए कपमा डेब्यु गरेका राइट ब्याक जेरिमी फ्रिम्पोङले बायाँ खुट्टाबाट उत्कृष्ट प्रहार गर्दै लिभरपुलको अग्रता २–० बनाए।

तर ४०औं मिनेटमा स्जोबोस्लाईको गम्भीर लापरवाहीले बार्न्स्लीलाई खेलमा फर्कने मौका दियो। गोलकिपर जियोर्गी मामार्दाश्भिलीलाई ब्याकहिल पास गर्न खोज्दा उनले बल सिधै बार्न्स्लीका एडम फिलिप्सलाई दिए, जसलाई कोप एन्डमा बल जाली चुमाए। फिलिप्सले लिभरपुलको एकेडेमीमा आठ वर्ष बिताएका थिए।

दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका फ्लोरियन भिर्ट्जले ८४औं मिनेटमा उत्कृष्ट कर्लिङ सट गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए। स्टपेज टाइमको चौथो मिनेटमा अर्को सब्स्टिच्युट हुगो एकिटिकेले भिर्ट्जकै पासमा चौथो गोल गर्दै जित सुनिश्चित गरे।

गत सिजन चौथो चरणमै प्लाइमाउथ आर्गाइलसँग अप्रत्याशित हार व्यहोरेको लिभरपुलले यसपटक बलियो सुरुआती टोली उतारेको थियो। प्रशिक्षक आर्ने स्लटले आर्सनलसँगको गोलरहित बराबरी खेलेको टोलीबाट ६ परिवर्तन गरेका थिए।

बार्न्स्लीले भने खेलभर कडा प्रतिस्पर्धा गर्‍यो। ६१औं मिनेटमा रेयेस क्लियरी स्जोबोस्लाईको चुनौतीपछि लड्दा पेनाल्टी नपाएकोमा टोली र प्रशिक्षक कोनोर हाउरिहान असन्तुष्ट देखिए। हाउरिहानले स्जोबोस्लाईको ब्याकहिल प्रयासलाई अनादरपूर्ण भनेपछि उनी पहेंलो कार्डसमेत पाए।

तर प्रशिक्षक स्लटले उक्त आरोप अस्वीकार गरे। ‘त्यो निर्णय गलत थियो, तर यसलाई अनादर भन्न मिल्दैन। म यसबारे डोमिनिकसँग निजी रूपमा कुरा गर्नेछु,’ उनले भने।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

Bajaj Pulsar Motorcycle Ad
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

रतुवामाईमा खुला नकआउट टी-२० क्रिकेट हुँदै

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

निरजको कसिलो बलिङसँगै सत्यवती पराजित

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

एफए कपको चौथो चरणमा पुग्यो लिभरपुल

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

पेरिस एफसीसँग हार्दै फ्रेन्च कपबाट बाहिरियो पीएसजी

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो

बार्सिलनासँग हारेपछि प्रशिक्षक जाभीलाई रियलले निकाल्यो