शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार

मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता
रोनाल्डोको गोल व्यर्थ, अल–हिलालसँग नासरको ठूलो हार
Loading ad...
mustang rice ad

काठमाडौं। पछिल्लो वर्ष उत्कृष्ट बिताए पनि २०२६ को सुरुआत क्रिस्टियानो रोनाल्डो र उनको टोली अल–नासरका लागि सुखद् रहेन।

चालू वर्ष खेलेका तीनवटै खेलमा हार बेहोरेको अल–नासर सोमबार साउदी प्रो लिगको बहुप्रतिक्षित भिडन्तमा अल–हिलालसँग ३–१ ले पराजित भयो।

खेलको ४२औं मिनेटमा रोनाल्डोले भलीमार्फत गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए। बायाँ पक्षबाट किङ्स्ले कोमानले बनाएको अवसरलाई उनले गोलमा परिणत गरे। तर, दोस्रो हाफमा खेल पूर्णतः बदलियो।

मोहम्मद सिमाकानले माल्कमलाई फाउल गरेपछि अल–हिलालले पेनाल्टी पायो। त्यसलाई सालेम अल–दावसारीले गोलमा बदले। गोलपछि बल छिटो सेन्टरमा लैजाने क्रममा अल– हिलालका रुबेन नेभेस र अल नासरका गोलरक्षक नवाफ अल–अकिदीबीच विवाद भयो।

भीएआर समीक्षा पछि हिंसात्मक व्यवहारको आरोपमा अल–अकिदीले रातो कार्ड पाए। त्योसँगै अल–नासर १० खेलाडीमा सीमित भयो। त्यसपछि खेल पूर्ण रूपमा अल–हिलालको नियन्त्रणमा गयो। ८१औं मिनेटमा मोहम्मद कान्नोले गोल गरे भने इन्जुरी समयमा दोस्रो पेनाल्टीबाट रुबेन नेभेसले गोल गर्दै जित सुनिश्चित गरे।

यो जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको अल–हिलालले दोस्रो स्थानको अल–नासरमाथि सात अंकको अग्रता बनाएको छ। अल–नासर भने लगातार चार खेलमा जितविहीन रहँदै तालिकाको दोस्रो स्थानमै छ। सन् २०२१ यता यो उनीहरूको सबैभन्दा लामो जितविहीन क्रम हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !