एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित
बुधबार, ३० पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले १ अर्ब ५६ करोडको बजेट पारित गरेको छ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो।
साथै, आगामी आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट पनि सर्वसम्मत पारित गरिएको छ।







-1768375783661.jpeg&w=3840&q=75)



-1768392748211.jpeg&w=3840&q=75)


