शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
डर्टमण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

डर्टमण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

डेनियर स्वेन्सनले पहिलो हाफमा गरेको गोल डर्टमण्डलाई प्रि क्वार्टरफाइनल पुर्याउन पर्याप्त रह्यो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १२, २०८२
Read more →
उज्बेकिस्तान पुग्यो महिला टोली, पहिलो दिन अभ्यास गरेन

उज्बेकिस्तान पुग्यो महिला टोली, पहिलो दिन अभ्यास गरेन

मौसममा घुलमिल हुन मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले साँझ एकछिन वाकमा लगेका थिए। 

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
मिसन एसियन कप !

मिसन एसियन कप !

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सातदोबाटोदेखि उज्बेकिस्तानसम्मको लामो यात्रा एक प्रतियोगिता खेल्नका लागि मात्रै होइन। सम्भावित इतिहास कोर्न कै लागि हो। 

By सन्ध्या ढुंगानाबुधबार, असार ११, २०८२
Read more →
विश्वकपअघि लयमा फर्किन चाहन्छन् नेयमार

विश्वकपअघि लयमा फर्किन चाहन्छन् नेयमार

नेयमारले ब्राजिलियन क्लब सान्तोससँगको सम्झौता २०२५ को अन्त्यसम्मका लागि थप गरेका छन्। उनको उद्देश्य भनेको अर्को वर्षको विश्वकपअघि पुनः उत्कृष्ट लयमा फर्कनु हो।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन

नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन

नेपाली राष्ट्रिय यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
‘बी’ डिभिजनमा घटुवा भएपछि थ्री स्टार भन्छ- एन्फाले लगातार अन्याय गर्‍यो

‘बी’ डिभिजनमा घटुवा भएपछि थ्री स्टार भन्छ- एन्फाले लगातार अन्याय गर्‍यो

थ्री स्टार क्लबले आफूलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीको निर्णयमा अन्यायपूर्ण रहेको बताएको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
एन्फाका सहायक महासचिव अरुणमानले दिए पदबाट राजीनामा

एन्फाका सहायक महासचिव अरुणमानले दिए पदबाट राजीनामा

थ्री स्टार क्लब ‘बी’ डिभिजनमा घटुवा भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
दशरथ रंगशालाको विकल्पमा जहरसिंह पैवामा फुटबल स्टेडियम बनाइने

दशरथ रंगशालाको विकल्पमा जहरसिंह पैवामा फुटबल स्टेडियम बनाइने

सहरी विकाश मन्त्रालयका अनुसार २५ हजार सिट क्षमताको स्टेडियम बनाउन लागिएको हो। त्यसका लागि मन्त्रालयले २० करोड बजेट विनियोजन गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
अन्तिम १६ मा चेल्सी र बेन्फिका भिड्ने

अन्तिम १६ मा चेल्सी र बेन्फिका भिड्ने

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
बेन्फिकासँग बायर्न पराजित

बेन्फिकासँग बायर्न पराजित

एन्ड्रियास श्येल्डेरुपले १३औं मिनेटमा गरेको गोलले बेन्फिकालाई बायर्न म्युनिखमाथि १-० को जित दिलायो।

By खेलपाटी संवाददाताबुधबार, असार ११, २०८२
Read more →
बंगलादेशको टोलीबाट सविना बाहिर

बंगलादेशको टोलीबाट सविना बाहिर

सर्वाधिक गोलकर्ता तथा कप्तान सविना खातुनलाई बाहिर राख्दै मुख्य प्रशिक्षक पिटर बटलरले एएफसी महिला एसियन कप खेल्ने बंगलादेशको टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १०, २०८२
Read more →
सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा

सिंगापुरका मुख्य प्रशिक्षक सुतोमुले दिए राजीनामा

सिंगापुर राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक सुतोमु ओगुराले राजीनामा दिएका छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १०, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 81 of 2129Next