मंगलबार, ०६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एन्फा निर्वाचन स्थगित

मंगलबार, ०६ माघ २०८२खेलपाटी संवाददाता
एन्फा निर्वाचन स्थगित
mustang rice ad

काठमाडौं। आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ।

एन्फा निर्वाचन समितिको निर्णयअनुसार तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। एन्फा प्रवक्ता सुरेश शाहले पनि सो कुरालाई पुष्टि गरे। ‘निर्वाचन समितिले मलाई जानकारी दिएअनुसार कार्यतालिका स्थगित गरेको छ,’ उनले खेलपाटीसँग भने।

पुस १६ गते बसेको एन्फा कार्यसमितिको बैठकले आगामी माघ २८ गते साधारण सभा र अग्रिम निर्वाचन गर्ने निर्णय गर्दै बहुमतले पारित गरेको थियो।

लगत्तै विधानविपरित निर्वाचन तय भएको भन्दै एन्फाकै अर्का उपाध्यक्ष विराटजंग शाही र सदस्य रुपेश अधिकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) गुहार्न पुगेका थिए।

राखेपले विधान संशोधनसहित जिल्ला तहको निर्वाचन गरेर मात्र केन्द्रीय निर्वाचन गर्न भन्दै ११ बुँदासहित एन्फालाई निर्देशन दिएको थियो।

तर, उक्त निर्देशनलाई लत्याउँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि गोरखाका अमित खत्रीले राखेप र एन्फालाई नै विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

उच्च अदालतले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन पुस २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिनुपर्ने हो वा होइन भन्ने छलफल गर्न माघ ६ गतेका लागि दुवै पक्षलाई बोलाएको थियो तर, त्यसअघि अर्थात माघ ३ गते नै आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ र दिर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिइसकेका थिए। अन्यले पनि उम्मेदवारी दिइसकेका छन्।

मंगलबार एन्फा मंगलबार भ्याकेट निवेदन लिएर अदालत पुगेको थियो। तर, अदालतले पहिला लिखित जवाफ पेश गर्न भन्दै भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो। अदालतले दुवै पक्षलाई पुन: माघ ११ गते छलफलमा बोलाएको छ। यसैबीच निर्वाचनको कार्यतालिका स्थगित गर्ने निर्णय गरिएको हो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी

Bajaj Pulsar Motorcycle Ad
साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फा निर्वाचन स्थगित

एन्फा निर्वाचन स्थगित

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी

नेपालगञ्जमा 'गोलफेस्ट २०२६' फुटसल प्रतियोगिता हुने

नेपालगञ्जमा 'गोलफेस्ट २०२६' फुटसल प्रतियोगिता हुने

‘यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो’

‘यस्तो जितभन्दा हार स्वीकार गर्न सजिलो हुन्थ्यो’

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

नेपालले ३ गोलको अग्रता जोगाउन सकेन

आत्मघाती गोल गर्दै चित्लाङले गुमायो २ अंक

आत्मघाती गोल गर्दै चित्लाङले गुमायो २ अंक