भुटानको २ जित, तेस्रो स्थान पक्का
भुटानले तेस्रो स्थानमा रहँदै साफ महिला यु–२० च्याम्पियनसिप सकाएको छ।
भुटानले तेस्रो स्थानमा रहँदै साफ महिला यु–२० च्याम्पियनसिप सकाएको छ।
नेपाल उपाधि जित्न मैदानमा उत्रिनेछ, त्यहीँ बंगलादेशका प्रशिक्षक पिटर बटलर दीर्घकालीन योजनाको नक्सा कोर्दै हुनेछन्।
अप्सन गुरुङको ह्याट्रिक सँगै साबिक विजेता चर्च ब्वाइज युनाइटेडद्ये एन्फा यु–१६ युथ लिगमा तेस्रो जित निकालेको छ।
इङ्ग्ल्यान्डकी डिफेन्डर लुसी ब्रोनजले महिला फुटबलको लोकप्रियता बढेसँगै खेलाडीहरूमाथि जातीय दुर्व्यवहार पनि बढेको बताएकी छन्।
बंगलादेशको ढाकामा जारी साफ यु–२० च्याम्पियनसिप २०२५ को संस्करणले एक पटक फेरि स्पष्ट पारेको छ– दक्षिण एसियाको महिला फुटबलमा अहिले नेपालको ‘फिनिशिङ’ नै फरक स्तरमा पुगेको छ।
महिला एसियन कप खेल्ने १२ टोलीको टुंगो लागेको छ। अस्ट्रेलिया आयोजक भएको नाताले पहिला नै छनोट भइसकेको छ। चीन २०२२ को विजेता, दक्षिण कोरिया उपविजेता र जापान तेस्रो भएको कारण आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।
ढाकाको बसुन्धरा किङ्स एरेनामा सोमबार साँझ हुने साफ महिला यु–२० च्याम्पियनसिपको राउन्ड रोबिनको अन्तिम खेल हुनेछ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ लिगमा दोस्रो जित दर्ता गरेको छ।
अहिले नै एक कुरा निश्चित छ– पूर्णिमाले उमेर समूहमा साफ महिला फुटबलको गोलकथा फेरिदिएकी छन्।
मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै संकटा क्लब एन्फा यु–१६ युथ लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका आउट अफ फेवर खेलाडी मार्कस रासफोर्ड बार्सिलोनातर्फ सर्नेनजिक पुगेको खबर बाहिरिएको छ।
अर्जेन्टिनी फरवार्ड लिओनल मेसीले क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टीबाहेकका गोल संख्यामा पछि पार्दै नयाँ कीर्तिमान बनाएका छन्। उनले रोनाल्डोभन्दा १६७ खेल कम खेलेर यो उपलब्धि हासिल गरेका हुन्।