आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

आइतबार, ०८ चैत्र २०८२खेलपाटी संवाददाता
१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न
Loading ad...
mustang rice ad

काठमाडौं। ह्यारी केनले फेरि गोल गरे। उनको यो गोलसँगै बायर्न म्युनिख शनिबार युनियन बर्लिनलाई ४–० ले हराउँदै १४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ थप नजिक पुगेको छ।

केनले दोस्रो हाफमा गोल गर्दै आफ्नो लिग गोल संख्या ३१ पुर्‍याए। अब उनलाई रोबर्ट लेवान्डोव्स्कीको एक सिजनमा बनाएको ४१ गोलको कीर्तिमान बराबरी गर्न अझै सात खेल बाँकी छन्।

सर्ज ग्नाब्रीले दुई गोल गरे भने माइकल ओलिसेले पनि एक गोल थपे। २७ खेलपछि बायर्नको कुल गोल संख्या ९७ पुगेको छ। यसले १९७१–७२ मा बायर्नले बनाएको १०१ गोलको सिजन रेकर्ड तोड्ने सम्भावना देखिएको छ।

‘यो रेकर्ड टुट्छ,’ बायर्नका खेल निर्देशक क्रिस्टोफ फ्रायन्डले भने। मिडफिल्डर अलेक्सान्दार पाभ्लोभिच अन्तिम समयमा हिपको समस्याका कारण टिमबाट बाहिरिए।

त्यस्तै, निलम्बनका कारण निकोलस ज्याक्सन, लुइस डियाज र जोनाथन टाह खेल्न पाएनन् भने जमाल मुसियाला, अल्फोन्सो डेभिस र नियमित गोलरक्षक म्यानुएल नोयर घाइते थिए। बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले बेन्चमा केही युवा खेलाडीहरूलाई अवसर दिएका थिए।

यस जितसँगै बायर्न बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डभन्दा ९ अंकले अगाडि रहेको छ। ‘हामी अहिले त्यही ठाउँमा छौं जहाँ हामी हुन चाहन्छौं,’ कोम्पानीले अर्को महिना रियल मड्रिडसँग हुने च्याम्पियन्स लिग खेलअघि भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

जापानले जित्यो एसियन कप फुटबलको उपाधि

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश