एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू
अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
बागमती युथ क्लबले सहिद स्मारक राष्ट्रिय महिला लिगमा डेब्यु गरेको आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबमाथि ५–४ को साँघुरो जित दर्ता गरेको छ।
लिओनल मेसीले आफ्नो फुटबल करिअरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले आफ्नो ९००औं गोल पूरा गरेका हुन्।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई एकतर्फी रूपमा पराजित गरेको छ।
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगका खेल बुधबार रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
दक्षिण कोरियामाथि ४–१ को प्रभावशाली जित निकाल्दै जापानले महिला एसियन कपको फाइनलमा स्थान बनाएको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक एन्फा महिला लिगको पहिलो खेलमै गोलको वर्षा गरेको छ।
सहिद स्मारक एन्फा महिला लिगको उद्घाटन खेलमै संकटा फुटबल महिला टिमले स्पष्ट सन्देश दिएको छ, यो सिजन उनीहरूलाई हल्का रूपमा लिन सकिँदैन।
अन्तिम १६ को पहिलो लेगपछि दोस्रो लेगमा पनि पेरिस सेन्ट-जर्मेन (पीएसजी) को अगाडि चेल्सी निरीह बन्यो।
पहिलो लेग बराबरीमा सकिए पनि दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै आर्सनलले बायर लेभरकुसेनलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
म्यानचेस्टर सिटीले च्याम्पियन लिगमा घरेलु मैदानमा भएको दोस्रो लेगमा ‘कमब्याक’ गर्ने अपेक्षा गरिएको थियो।
अफ्रिकी फुटबलमा ठूलो नाटकीय परिवर्तन भएको छ। २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को फाइनलको नतिजा दुई महिनापछि परिवर्तन गरिएको छ।