शीर्ष गोलकर्ताको सूचीमा पूर्णिमालाई पछ्याउँदै मीना
प्रतियोगिता अन्तिम चरणतर्फ आइपुग्दा पूर्णिमा १० गोलसहित शीर्ष स्थानमा छिन्।
प्रतियोगिता अन्तिम चरणतर्फ आइपुग्दा पूर्णिमा १० गोलसहित शीर्ष स्थानमा छिन्।
भुटानमाथि गोलको वर्षा गर्दै नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको दोस्रो खेलको पहिलो हाफमै फराकिलो अग्रता लिएको छ।
होन्डाले सन्न्यासनजिक रहेका एसियाली खेलाडीहरूलाई समेटर यो टोली निर्माण गरेका हुन्, जसमा नेपालका रोहितले पनि स्थान बनाएका छन्।
बंगलादेश पुगेकी नेपाली टोलीले ५ खेलमै तीन कप्तान परिवर्तन गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध हुने खेलमा सुरुआती ११ मा दुई परिवर्तन गरेका छन्।
दक्षिण एसियाकै सबैभन्दा पुरानो प्रतियोगिता मानिने डुरान कपमा आर्मीले सन् २०२३ देखि सहभागी जनाउन थालेको हो। तर, अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।
अंकतालिकाको शीर्ष स्थानमा अपराजित बंगलादेश १२ अंकसहित अगाडि छ। तर, तीन अंकले पछाडि रहेको नेपाल अझै होडमा छ।
हङकङजस्तो बलियो प्रतिस्पर्धी टिमविरुद्ध खेल्न नेपालसँगको मैत्रीपूर्ण खेल पर्याप्त नहुने बताएको छ। बंगलादेशले सेप्टेम्बर ६ र ९ मा नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
नोनी माडुएकेले लन्डन क्लब चेल्सी छाडेका छन्। योसँगै प्रिमियर लिग क्लब आर्सनलमा स्थायी रूपमा आवद्ध भएका छन्।