फेरि महिला टोलीमा फर्किए राजेन्द्र
नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गरेका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो।
नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गरेका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो।
बन्द प्रशिक्षण फेब्रुअरी १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
सातदोबाटो युथ क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध कठिन जित हात पारेको छ।
सभापति कप फुटबल प्रतियोगितामा सोमबार संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्।
इवा पाजोरको दुई गोलसँगै बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै महिला स्पेनिस सुपर कपको उपाधि जितेको छ। सोमबार बिहान भएको खेलमा बार्सिलोनाले रियललाई ५–० ले पराजित गरेको हो।
बार्सिलोना आइतबार भ्यालेन्सियालाई ७–१ को विशाल अन्तरले पराजित गर्दै स्पेनिस लिगमा लय फर्किएको छ।
कप्तान अञ्जन विष्टको दुई गोलसँगै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु १६ युथ लिगमा पाँचौं जित हात पारेको छ।
सभापति कप फुटबल प्रतियोगितामा आइतबार अन्तिम क्वार्टरफाइनलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब आमने सामने हुने छन्।
साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाईटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो ।
किलियन एमबाप्पेले बललाई आफ्नो जर्सीभित्र राख्दै दुवै हात उठाएर रियल मड्रिडका समर्थकहरूको अभिनन्दनलाई स्वीकार गरे।