लिग वानकाे पहिलाे खेलनै स्थगित
खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएसँगै मार्सेली र सेन्ट इटिनेबीच तय सिजनको पहिलो खेल स्थगित भएको हो ।
खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएसँगै मार्सेली र सेन्ट इटिनेबीच तय सिजनको पहिलो खेल स्थगित भएको हो ।
बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गरेको एक दिन पछि एरिकले क्लब छाडेका हुन् ।
टोटेनहमले मंगलबार हार्टलाई अनुबन्ध गरिएको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व डिफेन्डर फर्डिनान्डलाई मंगलबार क्रोली मजिस्ट्रेट अदालतले ६ महिना गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।
लिग वान क्लब मार्सेलीले मंगलबार थप तीन खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
पहिलो सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिगबीच प्रतिस्पर्धा हुनेछ ।
लिभरपुलले डिफेन्डर विलियम्सले लामो समय क्लबमा रहने गरी सम्झौता गरेको जनाएको छ ।
बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजी गरिरहेको समय ग्वार्डीओलाका एजेन्ट मारियाले सिटीका प्रशिक्षक सतप्रतिशत इतिहाद क्लबमै बस्ने बताएका हुन् ।
गत शनिबार लियोनसंग सिटी पराजित भएसंगै उनको इतिहाद बसाई सकिएको हो ।
आईतबार राति युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५–० गोल अन्तरले हराउँदै इन्टरले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गरेको हो ।
उनले एम्बाप्पे फिटनेस सेमिफाईनलमा आरबी आईपेजिगबिरुद्ध खेल्न आफुहरुलाई पर्याप्त हुने बताएका हुन् ।