न्युजिल्याण्ड यू–१७ महिला विश्वकपमा छनोट
ओसियाना महादेशबाट एक मात्र प्रतिनिधि देशको नाम समावेश गर्दा न्युजिल्याण्ड विश्वकपमा छनोट भएको हो ।
ओसियाना महादेशबाट एक मात्र प्रतिनिधि देशको नाम समावेश गर्दा न्युजिल्याण्ड विश्वकपमा छनोट भएको हो ।
आइतबार साँझ भएको खेलमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले लकडाउनपछि लिग स्थगित भएपछि क्लब पहिलेको भन्दा मजबुद भएको बताएका हुन् ।
फिफा डटकमसँग कुरा गर्दै काफुले इंग्ल्यान्डका राइट ब्याक आर्नोल्ड उत्कृष्ट खेलाडी भएको बताउँदै उनले फिफा वर्ष खेलाडी अवार्ड जित्ने समेत बताए ।
जर्मन प्रशिक्षक क्लोपले स्काई जर्मनीसँग कुरा गर्दै वेर्नेर र हाभर्ट्ज महान खेलाडी भएको बताएका हुन् ।
उनले प्रिमियर लिगको पहिलो खेलमा मैदान फर्कदै गर्दा आफ्ना खेलाडी उच्च मनोबलका साथ टोटेनहमबिरुद्धको खेलमा उत्रने बताएका हुन् ।
लिगका १ हजार १ सय ९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित लाइपजिग पार्डाबोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै इंग्लिस गोलकिपर पिकफोर्डले प्रिमियर लिग सुचारुपछिको मर्सीसाइड डर्बीमा क्लब जित निकाल्न सक्षम भएको बताएका हुन् ।
घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका हुन् ।