मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लब छाड्ने हाभर्टजको ईच्छा

शनिबार, ३१ श्रावण २०७७खेलपाटी संवाददाता
क्लब छाड्ने हाभर्टजको ईच्छा
Loading ad...
mustang rice ad

एजेन्सी । जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड काई हभार्टजले क्लब छाड्न चाहेको बताएका छन् ।

लण्डन क्लब चेल्सीसंग जोडिएका हभार्टजले क्लब छोड्ने ईच्छा ब्यक्त गरेका हुन् ।

बायर लिभरकुसनका प्रमुख कार्यकारी फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गर्दै उनी चेल्सी जाने निश्चित नभएको बताए ।

२१ बर्षका फरवार्ड समर ट्रान्सफरमा स्टामफोर्ड ब्रिज क्लबसंग जोडिएका छन् । बायर लिभरकुसन समेत ९० मिलियन पाउण्डमा हाभर्टजलाई बेच्न उत्सुक देखिएको थियो ।

फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीले उनलाई ७० मिलियन पाउण्डको प्रस्ताव गरेको छ । तर जर्मनका अन्तराष्ट्रिय खेलाडीलाई बायरले सो रकममा बेच्न चाहेको छैन ।

Bayer Leverkusen are not prepared to lower their £90million asking price for Kai Havertz

क्लबका सिईयोले जर्मन मिडियामा भनेको छन्, ‘यो सबै स्पष्ट थियो । युरोपा लिगको सत्र सकिने बित्तिकै हाम्रो छलफल हुनेछ ।’

‘हाभर्टज एक कदम अघि बढ्न चाहन्छन् । तर यस प्रक्रियाले भविष्यमा काम गर्छ वा गर्दैन भन्न सकिने अवस्था छैन ।’ उनले भनेका छन् ।

हाभर्टज युरोपेली क्लब फुटबलका युवा स्टारको रुपमा देखिएका छन् । उनले जर्मन क्लबबाट सबै प्रतियोगितामा ८७ खेलमा ३८ गोल गरेका छन् ।

उनको टिम अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो । बायर पाँचौ स्थानमा रहदै बुन्डेसलिगाको अन्त्य गरेको थियो ।

The 21-year-old attacker has scored 38 goals in his last 87 matches for the Bundesliga side

जर्मन क्लब पछिल्लो हप्ता ईन्टर मिलानसंग पराजित हुदै युरोपा लिगको क्वार्टरफाईनलबाट बाहिरिएको छ । र युरोपका ठुला प्रतियोगिताबाट खेल्ने सम्भावना समेत सकाएको छ ।

लिभरकुसनका खेल निर्देशक रुडी वोलेरले समेत हाभर्टजले समर ट्रान्सफरमा क्लब छाड्न सक्ने बताउँदै शर्तहरु लागु हुने बताएका थिए ।

प्रिमियर लिगको समर ट्रान्सफर विन्डो सेप्टेम्बर १२ बाट सुरु भएर अक्टोबर ५ सम्म चल्नेछ ।

चेल्सीले नयाँ सिजनका लागि टिमो वार्नर र हाकिम जियाचलाई अनुबन्धन गरिसकेको छ । उसका दुई विङ्गर पेड्रो र विलियनले फ्रि–ट्रान्सफर अन्तर्गत क्लब छाडेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा