सोसिडाड ला लिगाको शीर्ष स्थानमा
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार राति भएको खेलमा एभर्टन न्युकासलसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको रोमान्चक खेलमा एस्टन भिल्लालाई ४-३ गोल अन्तरले पराजित गर्दै साउथह्याम्पटन शीर्ष तीनमा उक्लिएको हो ।
आइतबार साँझ भएको खेलमा मिलानले उडिनेजेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सले तुलनात्मक कमजोर टिम स्पेजियासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
युनाईटेडले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । युनाईटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा लाइपजिग बोरुसिया मुन्छेनग्लाडबाखसँग १-० ले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा इन्टरले पर्मासँग २-२ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेससंग १–१ गोलको निराशाजनक बराबरी खेलेको हो ।