आर्सनललाई बर्नलीको चुनौती
शनिबार, २२ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनलले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।
आर्सनलले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल ६:१५ बजे सुरु हुनेछ ।
आज आर्सनल बर्नलीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
आर्सनल ३७ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
बर्नली २९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले ब्राइटनसँग खेल्नेछ ।
यस्तै सेफिल्ड युनाईटेडले साउथह्याम्पटन र एस्टन भिल्लाले उल्भ्ससँग खेल्नेछ ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

