ओलम्पिक खेल्ने दुई फुटबलरलाई कोरोना
ओलम्पिक भिलेजमा प्रवेश गरिसकेका खेलाडीमा पहिलो पटक कोरोना देखिएको हो ।
ओलम्पिक भिलेजमा प्रवेश गरिसकेका खेलाडीमा पहिलो पटक कोरोना देखिएको हो ।
ब्राजिलियन गोलकिपरले २०२६ सम्म क्लबमा बस्ने गरि लिभरपुलसँगको सम्झौता नवीकरण गर्ने भएका हुन् ।
सिरी 'ए' च्याम्पियन इन्टरले शनिबार राति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको हो ।
प्रि-सिजनको तयारी अन्तर्गत चाम्ब्ली एफसीसँगको मैत्रीपूर्ण खेल अघि परिक्षण गर्दा हाकिमीलाई कोरोना पोजेटिभ देखिएको हो ।
शनिबार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो।
टाउकोमा लागेको चोटको कारण जेमिनेज लामो समय मैदान बाहिर रहेका थिए ।
मिलानले शनिबार स्ट्राइकर जिरौडलाई क्लबमा अनुबन्धित गरिएको जनाएको छ ।
प्रिमियर लिग क्लब ब्राइटनले डच क्लब आयाक्सबाट गोलकिपर शेर्फेनलाई अनुबन्ध गरेको हो ।
प्रिमियर लिग क्लब ब्राइटन करिब ५० मिलियन पाउण्डमा बेनलाई आर्सनल पठाउन राजी भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
ललितपुरे क्लब थ्री स्टार श्रेष्ठलाई नयाँ सिजनको लिगका लागि उज्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरेको छ ।
अबको सिजन पनि उनले इटालीका यही क्लबबाट खेल्ने निश्चित जस्तै भएको छ । अब त पोर्चुगाली खेलाडीले जुलाई २५ बाट सुरु हुने क्लबको प्रशिक्षणमा समेत सामेल हुने तय भइसकेको छ ।