निगुएजलाई १७ नम्बरको जर्सी
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । चेल्सीका मिडफिल्डर सउल निगुएजले १७ नम्बरको जर्सी लगाउने भएका छन् ।
चेल्सीले शुक्रबार मिडफिल्डर निगुएजले १७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
निगुएज हालै चेल्सीमा अनुबन्धित भएका थिए ।
चेल्सीले निगुएजलाई एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो ।
चेल्सीले एक सिजनको लागि लोनमा निगुएजलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय स्पेनिस डिफेन्डर निगुएजलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि निगुएजले विकल्प समेत दिएको छ ।
निगुएजले एट्लेटिकोका लागि ४ सय ४७ खेलमा ५३ गोल गरेका छन् ।
गत सिजन उनले ३३ ला लिगा खेल खेलेका थिए ।
स्पेनका लागि उनले १९ खेल खेलेका छन् ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

