पियानेच टर्किस क्लब बेसिक्टासमा
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। टर्किस क्लब बेसिक्टासले मिडफिल्डर मिरालिम पियानेचलाई अनुबन्ध गरेको छ।
बेसिक्टासले बार्सिलोनाका मिडफिल्डर पियानेचलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो।
बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्डर पियानेच गत सिजन बार्सिलोना आएका थिए ।
३१ वर्षीय मिडफिल्डर युभेन्ट्सबाट स्पेन आएका हुन्।
बार्सिलोनाका लागि उनले गत सिजन १९ ला लिगा खेल खेलेका थिए ।
बार्सिलोनाका लागि उनले कुल ३० खेल खेलेका छन् ।







-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)
-1767162700754.jpg&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)
