एन्टोनियो प्लेयर अफ दि मन्थ
प्रिमियर लिगले एन्टोनियोलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
प्रिमियर लिगले एन्टोनियोलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
उनी अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको फुटबल डेभलपमेन्ट निकायका प्रमुख हुन् । फिफाले विश्व फुटबलमा सुधार गर्न के के आवश्यक छ भनेर उनलाई खोजीनीति गर्न भनेको थियो ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो।
शनिबार इंग्लिस प्रिमियर लिगको ओल्ड ट्रायफोर्डमा हुने खेलमा म्यानचेस्टरले न्युकासल युनाइटेड सामना गर्दैछ ।
मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।
शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो ।
कोभिड-१९ को महामारीको कारण जापानले क्लब विश्वकप आयोजकबाट नाम फिर्ता लिएको हो ।
दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट प्रितीले डेब्यु गरेकी हुन् ।
राष्ट्रिय टिमबाट बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेकी प्रिती पहिलो खेलमै उत्कृष्ट ठहरिएकी हुन् ।