डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने
शुक्रबार, १८ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बार्सिलोनामा फरवार्ड ओसुमाने डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले शुक्रबार डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
एन्टोनियो ग्रीजम्यान क्लब छाड्दै एट्लेटिको मड्रिड गएपछि डेम्बेलेले ७ नम्बरको जर्सी लगाउने भएका हुन् ।
यस अघि डेम्बेलेले ११ नम्बरको जर्सी लगाउदै आएका थिए ।






-1786248856569.webp&w=3840&q=75)


-1786288850962.jpeg&w=3840&q=75)

-1786249079423.webp&w=3840&q=75)
