वाटफोर्डले भित्र्यायो फरवार्ड किङ
वाटफोर्डले शुक्रबार फरवार्ड किङलाई अनुबन्ध गरिएको जनाएको छ ।
वाटफोर्डले शुक्रबार फरवार्ड किङलाई अनुबन्ध गरिएको जनाएको छ ।
इंग्ल्यान्डका युवा फरवार्डले लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन् ।
इटालियन डिफेन्डरले शुक्रबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका हुन् ।
प्रिमियर लिग क्लब एभर्टनले सन् २०२१/२२ को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जनाएको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो ।
इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।
फ्रेन्च फुटबल फेडेरेसनले २०२२ को कतार विश्वकपसम्म मुख्य प्रशिक्षक परिवर्तन नहुने जनाएको छ ।
बार्सिलोनाका कप्तान अर्जेन्टिनाले गरेको ११ गोल मध्य प्रत्यक्ष ९ गोलमा संलग्न देखिएका छन् । चार गोलमा उनले दुई गोल फ्रि–किकमार्फत गरेका छन् ।
क्रिस्टलले च्याम्पियनसिप क्लब रिडीङबाट माइकललाई ८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
सिरी ए क्लब मिलानले मिडफिल्डर सान्ड्रोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
अर्जेन्टिनी प्रशिक्षक सिमिओनले बिहीबार क्लबसँग नवीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।