रोहितले भारतविरुद्धको मैत्रीपूर्ण गुमाउने
इन्डोनेसियाको रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् ।
इन्डोनेसियाको रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् ।
क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फर्काएको युनाईटेडले काभानीलाई आफैसंग राख्ने भएको हो ।
अहिले तत्काल सबैको ध्यानमा मेस्सीमा भन्दा अर्कै खेलाडीमा छ र ती हुन्, केयलिन एमबापे । उनको भविष्यलाई लिएर अझै थरी थरीका अनुमान चलिरहेका छन् ।
म्यानचेस्टर युनाइटेडका लागि सँगसँगै खेले । सोल्सार अहिले म्यानचेस्टरका व्यवस्थापक छन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३ औं मिनेट र इन्जुरी समयमा गोल गरेका थिए ।
लिभरपुल र चेल्सी । लिग उपाधिका दुई ठूला दावेदारबीच यो खेल हुन लागेको हो ।
शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ ले हराएको हो ।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन ड्यानियल वास, कार्लोस सोलेर र गोन्कालो गुइडेसले एक एक गोल गरे।
च्याम्पियनसिप क्लब फुलहमले स्ट्राइकर मिट्रोभिचले सम्झौता नवीकरण गरेको जनाएको छ ।
प्रिमियर लिग क्लबले सेनेगलका मिडफिल्डरलाई फ्रेन्च क्लब मेट्जबाट अनुबन्ध गरेको हो ।
वाट्फोर्डले फ्रेन्च मिडफिल्डर मौसालाई प्रिमियर लिग प्रतिद्वन्दी टोटेनहमबाट अनुबन्ध गरेको हो ।
युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्डट्राफोर्ड फर्कने विषयमा सहमत बनेको बताएको छ ।