युभेन्ट्सको साँघुरो जित
शनिबार, १६ आश्विन २०७८खेलपाटी संवाददाता
काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले निर्णायक गोल गरे ।
खेलको ८६ औं मिनेटमा मिनेटमा लोकाटेलीले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै युभेन्ट्सले ७ खेलमा ११ अंक जोडेको छ ।
युभेन्ट्स आठौं स्थानमा उक्लिएको छ ।
टोरिनो ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।







-1767323467090.webp&w=3840&q=75)



-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)