मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोनाल्डोको देश अफगानी महिला फुटबल टिमको 'नयाँ घर'

आइतबार, १७ आश्विन २०७८खेलपाटी संवाददाता
रोनाल्डोको देश अफगानी महिला फुटबल टिमको 'नयाँ घर'
Loading ad...
mustang rice ad

काठमाडौं । १५ वर्षीया साराका लागि आफ्नो जन्मभूमि अफगानिस्तान छाड्नु निकै नै पीडादायी थियो ।

तर, उनी अहिले पोर्चुगलमा सुरक्षित छिन् र व्यावसायीक फुटबल खेल्ने सपना साकार पार्नेमा आशावादी छिन् ।

साथै आफ्ना आदर्श स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई भेट्ने इच्छा पूरा हुनेमा विश्वस्त छिन् ।

सारा अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी मध्ये एक हुन्, जो अगस्टमा तालिवान कट्टरपन्थीले सत्ता कब्जा गरेपछि डरले देश छाडिन् ।

पोर्चुगलले यी खेलाडीहरुलाई शरण दिएको छ ।

साराले आफू स्वतन्त्र भएको तथा रोनाल्डो जस्तै राम्रो खेलाडी बन्ने आफ्नो सपना रहेको बताइन् । उनी एक ठूला व्यवसायी समेत बन्न चाहन्छिन् ।

'म स्वतन्त्र छु । मेरो सपना रोनाल्डो जस्तै राम्रो खेलाडी बन्ने छ । र, म पोर्चुगलमा ठुलो व्यवसायी बन्न चाहन्छु,' उनी भन्छिन ।

उनी अफगानिस्तान त जान चाहन्छिन तर स्वतन्त्रतापूर्वक बस्न पाउने भएपछि मात्र ।

The captain of Afghanistan's national women football team Farkhunda Muhtaj (C) poses for a portrait with teammates at the Belem Tower in Lisbon, Portugal, September 29, 2021. Picture taken September 29, 2021. REUTERS/Rodrigo Antunes

तालिबान नेताहरुले महिला अधिकारको सम्मान गर्ने वाचा गरेपनि एक वरिष्ठ तालिबान अधिकारीले महिलाहरुको शरीर उजागर हुने हुनाले उनीहरुलाई खेल खेल्नका लागि अनुमति नदिइने बताएका छन्  ।

युवा खेलाडीहरुलाई आश्चर्यचकित पार्न पोर्चुगल पुगेकी अफगानिस्तान (क्यानडामा घर भएको) महिला फुटबल टिम कप्तान फरखुण्डा मुहताजले खेलाडीहरुलाई उद्धार गर्नुको उदेश्य भनेको उनीहरुले आफूलाई मनपर्ने खेल खेल्न सकोस भन्ने हो ।

क्यानडाको एक स्थानीय विश्वविद्यालयमा फुटबल प्रशिक्षकको रुपमा काम गरिरहेकी मुहताज उद्धारको क्रममा महिला खेलाडीको सम्पर्कमा रहेकी थिईन् ।

उद्धार कार्यको नाम थियो अपरेसन सकर बल्स । सो टोलीले महिला युवा खेलाडीसंगै परिवारका सदस्य तथा बालबालिकासहित ८० जनाको उद्धार गरेको थियो । उनीहरु सेप्टेम्बर १९ मा पोर्चुगल पुगे ।

बुधबार राति जब ती किशोरी खेलाडीहरुले मुहताजलाई देखेर उत्साहित भए, उनीहरुले अंगालो हाले र कतिपयले आशु थाम्न सकेनन् ।

The captain of Afghanistan's national women's football team Farkhunda Muhtaj poses for a photo teammates at the Belem Tower in Lisbon, Portugal, September 29, 2021. Picture taken September 29, 2021. REUTERS/Rodrigo Antunes

-रोयटर्सको सहयोगमा 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा