कोरियन मिडफिल्डर चान उल्भ्समा
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो।
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो।
आइतबार राति भएको खेलमा लाइपजिग उल्फवर्गसँग १-० गोल अन्तरले पराजित भएको हो।
आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्समाथि १-० गोलको साँघुरो जित निकालेको हो।
आइतबार राति भएको खेलमा गेटाफेलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो।
आइतबार भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले तेस्रो जित निकालेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार बनेपा बोइज क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसी-३२ ले लगातार दोस्रो जित निकालेको हो ।
बर्नलीले आइभरी कोस्टका फरवार्डलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो।
पीएसजीले घोषणा गरेको २२ सदस्यीय टिममा मेस्सी अटाएका हुन्।
फियोरेन्टिनाले राइट ब्याक ओड्रियोजोलालाई स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा अनुबन्ध गरिएको जनाएको छ।
अहिलेसम्म पीएसजी मेस्सी विना पनि उत्कृष्ट रहेको छ, त्यसैले त उसले सुरुआती तीन खेलमा ट्रोयस, स्ट्रसबर्ग र ब्रेस्टलाई हराएको छ ।
फुटबल म्यागजिन किकरले शनिबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो।