साफ च्याम्पियनसिप : बलियो बंगालीविरुद्ध गोर्खालीको चुनौती
बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाललाई स्पष्ट जितको आवश्यकता हुनेछ । जसले नेपाललाई सहजै दोस्रो चरणको यात्रा तय गराउनेछ ।
बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाललाई स्पष्ट जितको आवश्यकता हुनेछ । जसले नेपाललाई सहजै दोस्रो चरणको यात्रा तय गराउनेछ ।
बंगबन्धु रंगशालामा पाएको मौका सदुपयोग गर्न नसक्दा माल्दिभ्स र श्रीलंकाले पहिलो हाफमा बराबरी खेलेको हो ।
नेपालको समूह समूह 'ए' मा रहेको पाकिस्तान र भुटानले शनिबार अपरान्ह प्रतिस्पर्धा गर्दैछ । शनिबार नै दोस्रो खेलमा नेपालले बेलुका बंगलादेशसंग खेल्दैछ ।
खेलको अघिल्लो दिन सञ्चारकर्मीसंग कप्तान महर्जनले साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको तेस्रो खेल खेलाडीकालागि मात्र नभएर सम्पुर्ण नेपालीकालागि महत्वपुर्ण रहेको बताए ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले समुह चरणको अन्तिम खेल अगाडी खेलाडीलाई आराम दिने निर्णय गरेका हुन् ।
शुक्रबार समूह 'बि' मा रहेका उपाधि दाबेदार माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
बिहिबार भएको दोस्रो खेलमा पाकिस्तानलाई १ - ० ले हराएर बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।
भुटानविरुद्धको जितमा नेपालका एक खेलाडी नायक थिए । जसले नेपाली टोलीबाट पहिलोपटक पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका थिए ।
बंगबन्धु रंगशालामा बिहिबार भएकाे खेलकाे पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराजले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको साे मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो जित निकाल्ने क्रममा नेपालले भुटानलाई ४ - ० ले हराएको थियो ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका विराजले कोसेढुंगा पार गरेका हुन् ।