शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2018

Bhat Bhateni Supermarket Ad
संकटा 'ए' डिभिजन लिगको उपविजेता

संकटा 'ए' डिभिजन लिगको उपविजेता

बुधबार भएको खेलमा थ्री स्टार सीएमजी संकटा क्लबसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष १८, २०७५
Read more →
भारतलाई हराएर माल्दिभ्स बन्यो च्याम्पियन

भारतलाई हराएर माल्दिभ्स बन्यो च्याम्पियन

बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ३०, २०७५
Read more →
‘सुन नभएको स्वर्णकाल’

‘सुन नभएको स्वर्णकाल’

नेपालका लागि स्वर्ण पदक एकादेशको कथा जस्तै छ । एक समय एकै संस्करणमा आठ वटा सम्म पदक जितेको नेपाल पछिल्ला संस्करणमा एउटै पदकमा चित्त बुझाउँदै फर्कनुपरेको छ ।

By पुरुषोत्तम पौडेलशनिबार, भदौ ३०, २०७५
Read more →
साफ फाइनल  : भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दै, उपाधि कसको ?

साफ फाइनल : भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दै, उपाधि कसको ?

साविकको उपविजेता भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३ - १ ले हराएर उपाधि नजिक पुगेको हो । यस्तै माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३ - ० ले हराएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ३०, २०७५
Read more →
घाँसे मैदानको अभ्यास खड्कियो - प्रशिक्षक महर्जन

घाँसे मैदानको अभ्यास खड्कियो - प्रशिक्षक महर्जन

बंगलादेशको ढाकामा जारी साफ अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २८, २०७५
Read more →
साफ च्याम्पियनसिप : भारत फाइनलमा, माल्दिभ्ससंग उपाधिका लागि खेल्ने

साफ च्याम्पियनसिप : भारत फाइनलमा, माल्दिभ्ससंग उपाधिका लागि खेल्ने

बुधबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ - १ ले हराएर भारत उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
अन्तिममा फेरी माल्दिभ्सको शिकार !

अन्तिममा फेरी माल्दिभ्सको शिकार !

स्टार खेलाडी अलि अस्फाकविनै बंगलादेश आएको माल्दिभ्सले यसपटक फाईनल यात्रा तय गरेको छ । सायद उसलाई भाग्यको समेत साथ छ । समुह चरणमा त्यो देखिएको थियो ।

By नमीन ढकालबुधबार, भदौ २७, २०७५
Read more →
बिक्रम लामा भन्छन्, ‘नेपाल फाईनलमा जसरी मैदान उत्रियो ।’

बिक्रम लामा भन्छन्, ‘नेपाल फाईनलमा जसरी मैदान उत्रियो ।’

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
साफ च्याम्पियनसिप : नेपालको लागि सधै माल्दिभ्स तगारो

साफ च्याम्पियनसिप : नेपालको लागि सधै माल्दिभ्स तगारो

नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १६ खेल खेल्यो । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ८ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २३ गोल खाएको छ ।

By निशान राईबुधबार, भदौ २७, २०७५
Read more →
माल्दिभ्ससंग सचेत हुन सकेनौ, पराजित भयौं : प्रशिक्षक बाल गोपाल महर्जन

माल्दिभ्ससंग सचेत हुन सकेनौ, पराजित भयौं : प्रशिक्षक बाल गोपाल महर्जन

ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग ३ - ० ले पराजित भएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
नेपालको उपाधि सम्भावना समाप्त, माल्दिभ्ससंग पराजित

नेपालको उपाधि सम्भावना समाप्त, माल्दिभ्ससंग पराजित

दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप जित्ने नेपालको सम्भावना समाप्त भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
साफ च्याम्पियनसिपको पहिलो हाफ  :  नेपाल ० - १ माल्दिभ्स

साफ च्याम्पियनसिपको पहिलो हाफ : नेपाल ० - १ माल्दिभ्स

साफ च्याम्पियनसिपको सेमिफाईनलमा पहिलो हाफको खेल सकिदाँ नेपाल १–० ले पछाडी परेको छ । बर्षाले प्रभावित पहिलो हाफमा नेपाल एक गोलले पछि परेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
Page 1 of 64Next