एजेन्सी । विश्वकप फुटबल अन्तर्गत फ्रान्स र बेल्जियमबीचको खेल सुरु भएको छ । पहिलो सेमिफाईनलमा भिड्न लागेका दुवै टोली प्रतियोगितामा अपराजित छन् ।
फ्रान्सले उरुग्वे र बेल्जियमले ब्राजिललाई पराजित गर्दैै सेमिफाईनलकोे यात्रा तय गरेका थिए ।
दुवै टोली समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । बेल्जियम दोस्रो पटक सेमिफाईनल पुगेको हो भने फ्रान्सको यो छैटौ सेमिफाईनल यात्रा हो ।