वेष्ट इण्डिजविरुद्ध भारत ब्याटिङ गर्दै
बिहिबार, १२ असार २०७६खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले भारत र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुदैछ ।
म्यानचेष्टरमा वेष्ट इण्डिजविरुद्ध भारतले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । वेष्ट इण्डिज सुरुवातमा बलिङ गर्नेछ।
भारत ९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । वेस्ट इन्डिज ३ अंक सहित आठौं स्थानमा छ ।















-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)