शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. न्युजिल्याण्डमाथि पाकिस्तानको शानदार जित

न्युजिल्याण्डमाथि पाकिस्तानको शानदार जित

२०१९ जुन २७, बिहिबारखेलपाटी संवाददाता

न्युजिल्याण्डमाथि पाकिस्तानको शानदार जित

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उपाधि दाबेदार राष्ट्र न्युजिल्याण्डविरुद्ध शानदार जित निकालेको छ ।

बिर्मिङघममा बुधबार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितसंगै पाकिस्तानले शीर्ष चारमा रहदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा बाबर आजमले शतकीय इनिङ्स खेले । आजमले १२७ बलमा ११ चौकासहित अविजित रहदै १०१ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो शतक हो । यस्तै हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मोहमद हाफिजले ३२ रन जोड्दा इमाम उलहकले १९ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट,केन विलियम्सन र लक्की फोर्गुसनले १/१ विकेट लिए ।

Image

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन  बनाएको थियो ।

मात्र ८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।

ओपनर मार्टिन गुप्टि ५ रन कोलिन मुन्रो १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्सन ४१ रनमा पोविलियन फर्किए ।

रोस टेलर ३ र टम लाथम १ रनमा आउट हुदाँ न्युजिल्याण्ड निकै खराब अवस्थामा थियो । त्यसपछि ब्याटिङमा आएका निशम र ग्रान्डहोमले न्युजिल्याण्डको ईनिङ्स उकासेका थिए ।

ग्रान्डहोम ६४ रनमा आउट हुदाँ निशम शतक बनाउन ३ रनले चुके । उनले १ सय १२ बलमा ५ चौथा र ३ छककाको मदतले ९७ रन बनाए ।

न्युजिल्याण्डलाई कम योगफलमा समेट्न साहिन साह अफ्रिदीले ३ तथा मोहमद आमिर र सादब खानले समान एक एक विकेट लिए ।

जितसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ  । न्युजिल्याण्डको पनि सेमिफाइनल सम्भावना बलियो रहेको छ  ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली