विश्व नम्बर १ ओसाका दोस्रो चरणमा
बुधबार, १५ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक जापानकी नोआमी ओसाका फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
मंगलबार राति भएको खेलमा स्लोभाकियाकी अन्ना कारोलिनालाई संघर्षपूर्ण सेटमा पराजित गर्दै ओसाका दोस्रो चरणमा पुगेकी हुन् ।
ओसाकाले कारोलिनामाथि ०-६,७-६(७-४) र ६-१ को सेटमा पाखा लगाईन् ।
अब ओसाकाले दोस्रो चरणमा भिक्टोरिया अजारिन्कासंग खेल्ने छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


