खेल कर्मचारीको बिदाई
मंगलबार, १४ जेठ २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । उमेरहद (५८ वर्ष) का कारण अनिवार्य अवकास पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीहरुलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, क्रिकेट प्रशिक्षक सुनोज भट्टराई र सुटिङ प्रशिक्षक प्रदीप खातीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतका कर्मचारीले मायाको चिनो प्रदान गरी बिदाइ गरे ।
रानाभाटले बिहीबारदेखि अनिवार्य अवकास पाउदै छन् भने बाँकी दुईले केहि दिनअघि अनिवार्य अवकास पाएका थिए ।















-1773053712375.png&w=3840&q=75)
