तिम्सिना र योबीच भेटवार्ता
शनिबार, जेठ ११, २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना र जापान स्पोर्ट्स एजेन्सीकी डाइरेक्टर योको फुजीबीच जापानको टोकियोमा भेट भयो ।
भेटका दौरान फुजीले टोकियो ओलम्पिकमा नेपालको सहभागिता बारे चासो व्यक्त गर्दै ओलम्पिकमा नेपालको सहभागिताका विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष तिम्सिनाले जानकारी गराए ।
जापान बसाइका क्रममा उपाध्यक्ष तिम्सिनाले फुजीलाई नेपालको भ्रमणका निमन्त्रणा दिदै जापान बेसबल र सुमोका अध्यक्षसंग पनि भेट गरेका थिए ।










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



